audio
audioduration (s)
1.47
12.2
transcription
stringlengths
4
163
म पनि जान्छु है त अहिले लाई ।
थाहा छैन ।
म खाना पकाउँदै छु ।
तिमी हराएर हो नि भाई ।
हैन, जर्मनी समुह चरणबाट बहिरिने सम्भावना धेरै देख्छु म त ।
मैले फुकें बाँसुरी ।
आज राती धेरै ठुलो पानी पर्छ होला ।
तिमी के के गर्न सक्छौ?
रामुलाई कसैले काका भन्छ कि भन्दैन?
बाटो खास्सै राम्रो त् छैन ।
नतिजा आफ्नो पोल्टामा परेन ।
यस्ता समस्याहरु चाडै समाधान हुन दाइ ।
तपाईंलाई मन परेको फिल्म तपाईंका लागि राम्रो, नपरेको नराम्रो ।
सर्भर बन्द भएको रहेछ ।
ल केटा, राति बस्नुपर्छ अब एकदिन ।
अब हेर्न मजा आउने भयो।
धेरै फिलिम हेर्न पनि हुदैँन ।
साथी तिमी बेनी बजार गएको छौ?
प्रतियोगिताको तुल पढेपछि टोम्मी रिसी रिक्सा अनि टेक टुक् टुक् भेट्न उत्निखेरै हिँड्यो ।
हामी सबै मिलेर गरे पक्का पनि सकिन्छ ।
को को के के गर्दै हनुहुन्छ?
मलाई बाबालाई फोन गर्न याद दिलाउ है ।
यता नजिक कुनै जुत्ता पसल छ त?
राम्रो खेल खेल्नेले ।
कहीं नभा जात्रा हाँडीगाउमा ।
रमाइलो भयो भन्छन्, सबै जना साथी ।
गोल्भेडाको अचार, थपी दिनुस् है ।
भित्ताको पनि कान हुन्छ
अनि यस्को आकार पनि सुपारीको जस्तै हुन्छ ।
स्पेनको समर्थन गर्दै हो म त ।
अाजको तापक्रम कति छ होला?
तँ र बिक्रम बौद्द गएको थियौ हैन?
जनतालाई स्रोतसाधनबाट बाहिर राखे ।
मलाई अलि अलि रुघा लागिरहेको छ ।
अधिकांश ठाउँ बिक्रीमा भएकाले खुला स्थानको माग बढी छ ।
नेपाल, एक दक्षिण एसियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो ।
ढिँडो ओडल्या हो कि के हो?
मैले महसुस गरेँ ।
रात गए अग्राख पलाउँछ
फिल्म खालि हिरो र हिरोइन गीत द्वन्द्व र ग्लसी दृश्यले चल्दैन ।
गर्न थाल्छ म्याँ–म्याँ ।
अहिले आएर इरानले पनि सोही घोषणा गरेको हो ।
अल्ली सेलाको हो कि?
हुन त, सिक्न खोजेको धेरै भयो।
हामी सबैलाई बधाइ छ है ।
नेपाली भाषालाई हामी सबैले माया गरौँ।
तिम्रो कलेजमा पनि गरौँ न ।
नजिते पनि के भो र!
भात खायौ त?
न बिराउनु न डराउनु
सरकारी बिदा कति दिन छ?
माफ पाउँ, गल्ती भयो।
त्यसमा सावधानीपूर्वक आफ्नो नाउँ भरे ।
तर मलाई जहाँ सम्म लाग्छ, यो समस्याको कुरा हैन ।
खोजन बाहिर तिर निस्केर ।
अल्छी लाग्छ मलाई के गर्ने होला?
बिहान उठ्ने बित्तिकै झुल्के घाम देख्न पाईयोस्।
आए आप, गए झटारो।
कति मेसेज मात्रै हेरोस बिचराले,यसो भिडियो हेरेर मुड फ्रेश बनावोस भनेर ।
यो समुहमा रमाइलो कुरा हुन्छ है।
थप मर्मतसम्भार तथा सवारी कर पनि जोगिने भयो ।
दहि चिउरा खोज्नु पर्यो।
मेरो त सबै सन्चै छ दाजु ।
पानी सेलाए जस्तै भयो यो त।
त्यसको लागि त नयाँ रोड तिर जानु ।
हाहा! यी वाक्यहरु हाम्रो डाटाबेशमा नजाअोस भनेर तेसरी लेखेको ।
आँखा गोला गोला ।
मेरो नयाँ किनेको मनिटर हल्लियो ।
यो सरकारी कामकाजको भाषा पनि हो ।
काठ्माडाैंमा मोटरसाइकल चलाउन एकदम गाह्रो रहेछ ।
मानव संसाधन विकास भनेको के हो?
पैसा लाग्ला जस्तो लाग्छ।
सबै भन्दा ठूलो मोह हो ।
हामीलाई तेस्तो वाक्यहरुको खाँचो छ ।
यो समुहको फुर्सदिलो सदस्य के मै हो?
गीतार मा नी तार नै त हो बजाउने।
कक्षा भित्र गुरुको प्रवेश भयो।
दिनमा खाजा के खाने गर्नुभएको छ?
काठमाडौंमा मेट्रो रेल आउला त?
यही आउँदो शुक्रबार देखी परिक्षा छ ।
बोटलाई नि भिडियो देखाइदिनु भाको?
हामी छिटै सफल हुनेछौ।
लालुपाते लहलह, मनमा फुलाइदेऊ ।
लौ अखिरमा बाहिरियो जर्मनी पनि ।
ओडा कार्यलय कता छ?
नारायण गोपालको गीत बजाउन है ।
मैले पनि खाना खाइसके ।
मुखमा राम राम, बगलीमा छुरा
तिमीहरु अस्ति बौद्द किन गएको?
अल्छी लागेर आयो ।
मलाइ एउटा राम्रो फोन किन्नुपरेको छ ।
मेरो पनि त्यहि टिम को समर्थन छ ।
कति बेला के हुन्छ पत्तो नै नहुने भन्या।
काठमाडौं कहिले आइस केटा?
आनन्द आयो नुहाए पछि।
केही संस्कृति तिब्बत र केही भारतसँग मिल्दाजुल्दा छन्।
आज राती पानी परे त भोलि धान रोप्न एकदम सजिलो हुन्थ्यो ।
अब हाम्रो वाक्यहरु चै अलि काम गराउने खालको राखौँ है ।
मलाई अंग्रेजी फिलिमहरु हेर्ने सलाह दिनु परो।
काठमाडौं कुन प्रदेशमा पर्दछ?